मंगलबार सरकारले हेलिकोप्टरमार्फत् काठमाडौं ल्याउनका लागि नेपाली सेनाको स्काई ट्रक पठाएको थियो। तर सरकारी खर्चमा आफू काठमाडौं नजाने भन्दै उनी मानेका थिएनन्। त्यसपछि सेनाको स्काइ ट्रक रित्तै फर्किएको थियो।
राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्ताधारी चार दलले विज्ञप्ती निकालेर संवैधानिक व्यवस्थामाथि प्रहार गरेको टिप्पणी गरे। तर, अहिले सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सो विज्ञप्तीमा हस्ताक्षर गरेन्।
राष्ट्रपतिको अहिलेको कदमले विगतमा अधिनायकवादलाई काखी च्याप्न खोज्ने स्वार्थप्रेरित दलहरुको मुहारमा मुस्कान देखिएको भए पनि कालान्तरमा उनीहरुलाई नै पीर्ने निश्चित छ। त्यसकारण अहिलेको विकल्प भनेको राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रशस्त...
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आज प्रदर्शन गरिने भएको छ। नागरिकताविहीन संघर्ष समिति नेपालले दिउँसो १२ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएको छ।
नेपालमा नागरिकता सम्बन्धी हाल कायम रहेको कानुन 'नेपाल नागरिकता ऐन २०६३' हो। वंशजदेखि वैवाहिक नागरिकताको व्यवस्था त्यसैमा गरिएको हो। त्यसयता संविधानसभा मार्फत संविधान नै फेरिएकाले संविधानअनुरूप नागरिकता ऐन फेर्नुपर्ने आवश्यकता...