यो आगो नियन्त्रण गर्न काठमाडौं बारुण यन्त्र कार्यालयबाट २ वटा, भक्तपुर र ललितपुर वारुण यन्त्र कार्यालयबाट १-१ र बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र नागरिक उड्यन प्राधिकरणबाट १-१ दमकल...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएको १५ वर्षभन्दा बढी भइसक्दा पनि हेर्ने दृष्टिकोण नफेरिएको गुनासो गरेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज् फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई ११–६, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरे। केकेएम-एनआरटीका धनन्जय दाहाल र एपीएफका रुविन...
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टीएन जीशी नियुक्त भएका छन्। सुदूरपश्चिम सरकारले डा. जोशीलाई सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो।
राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार ठूला करदातालाई पत्राचार गरेर कडाई गरेपछि राजस्व संकलन वृद्धि भएको हो। 'गएको वर्षहरुमा पनि पत्राचार भएको हो। तर, करदाताले टेरेका थिएनन्,' उनले भने।
प्रधानमन्त्री देउवाले स्व थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल भएको बताए। सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने विश्वास व्यक्त गरे।
नेपालका लागि 'अनर' फोनको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले अनरको पछिल्लो इन्ट्रिलेभल फोन 'अनर एक्स-६' को प्रि-बुकिङ सुरू गर्दैछ। अनर एक्स-६ मा विशेष फिचरहरू रहेको कम्पनीले जनाएको छ।
काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन्। अवरोधका कारण तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकिरहेको छैन।
मेलामा दर्शकले विद्युतीय सवारीसाधन अवलोकन तथा खरिद गर्न पाउनेछन्। ५१ वटा स्टल रहेको नाडा अटो एक्स्पोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रेका साथै १६ वटा २ पांग्रे...
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले एचआइभी तथा यौन रोग सङ्क्रमितमाथि भेदभाव कायम रहेको भन्दै सबैको सहयोगले हटाउनुपर्ने कुरामा जोड दिइन्।
उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित...