मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं आउँदै गरेको मिनिबस भीमफेदीमा दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं आउँदै गरेको मिनिबस भीमफेदीमा दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको मिनिबस भीमफेदीको आरोलोमा सडकबाट खसेर दुर्घटना भएको थियो।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

मकवानपुर- मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका जुरिखेतमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। उनीहरू ६ जनाकै घटनास्थलमा नै मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख वामदेव गौतमले जानकारी दिए। 

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको मिनिबस भीमफेदीको आरोलोमा सडकबाट खसेर दुर्घटना भएको थियो। 

दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ। घाइतेहरुलाई उपचारका लागि हेटौंडा पठाइएको छ।

दुर्घटनामा पर्नेहरूको सनाखत हुन बाँकी छ। 

प्रकाशित: Sep 22, 2022| 16:13 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।