शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंबाट गएको बस रुकुम पूर्वमा दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौंबाट गएको बस रुकुम पूर्वमा दुर्घटना, ४ जनाको मृत्यु

रुकुम पूर्वको भूमे गाउँपालिका-३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

National life

रुकुम पूर्व- रुकुम पूर्वको भूमे गाउँपालिका-३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन्।

काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल खस्दा ४ जनाको मृत्यु भएको रुकुमपूर्व प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो। 

घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ। मृतक र घाइतेको परिचय खुल्न बाँकी छ। 

प्रकाशित: Sep 22, 2022| 17:21 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।