ओलीसँग मिलेर २०७४ मा सांसद बनेका आले मन्त्री बन्न माधव नेपालको साथमा उभिए। प्रतिनिधिसभामा पुन: निर्वाचित हुन गठबन्धनको मुख ताकिरहेका आलेका परस्पर विरोधी मल्लको सामना गर्नुपरेको थियो। यता कांग्रेसले भने...
संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई तत्काल रुस छोड्न आग्रह गरेको छ। मस्कोस्थिति अमेरिकी दूतावासले सुरक्षा सतर्कता जारी गर्दै बुधबार राति नै रुस छोड्न आग्रह गरेको हो।
अल्मुताइरीले केही साताअघि एन्फामा राजीनामा बुझाएका थिए। बंगलादेशसँगको खेलका लागि एन्फाले प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका...
‘आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो,' उनले भने, 'एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ।’
फोनपेको क्यूआरमार्फत भाटभटेनी सुपरमार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने भएको छ। फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ गर्न सकिने योजना सञ्चालन गरिएको हो।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेतृ एवं निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई कांग्रेसमा भित्र्याएका हुन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल गरेका छन्।
एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो।
दशौं हिमालमा स्की गरिसकेकी उनी मनास्लुमा स्कीकै लागि आएकी थिइन्। उनीसँगै थिए श्रीमान मोरिसन। स्कीका क्रममा उनी पहिरोमा परिन्। दुई दिनपछि उनी भेटिइन्। उनको शव बेस क्याम्पमा झरिएको थियो।
इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त भएका छन्। चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालक समितिले सिइओका रुपमा नियुक्त गरेको हो।
रविन्द्र मिश्रको समूहसँग एकता प्रक्रियाका लागि लोहनी सकारात्मक नै थिए। बुद्धिमान तामाङलगायत केही नेताहरु वरीयताका विषयमा असन्तुष्ट भए पनि लोहनी मिश्रलाई भित्र्याउने विषयमा सकारात्मक थिए। घोषणासभामा अनुपस्थितका बारेमा लोहनीले यो...