बिहीबार, असार ४, २०८३

रवीन्द्र मिश्रलाई शंखनाद स्वागत, बने राप्रपामा वरिष्ठ उपाध्यक्ष

राप्रपा प्रवेश गरेका मिश्र वरिष्ठ उपाध्यक्ष बनाइएका छन्। मिश्रसँगै आएका नेताहरुको समायोजन एक साताभित्र टुंग्याइनेछ।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९
National life
Shivam cement

काठमाडौं- विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रलाई पार्टीमा स्वागत गरेका हुन्। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणा पत्रमा हस्ताक्षर गर्नुअघि मिश्रलाई शंखनाद र घण्टवादनको स्वागत गरिएको थियो। कार्यक्रममा दुवै नेताले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका थिए।

राप्रपा प्रवेश गरेका मिश्र वरिष्ठ उपाध्यक्ष बनाइएका छन्। मिश्रसँगै आएका नेताहरुको समायोजन एक साताभित्र टुंग्याइनेछ। 

प्रकाशित: Sep 28, 2022| 15:54 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...