बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेसले विनोद चौधरीलाई नवलपरासी पश्चिम-१ बाट दियो टिकट

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी नवलपरासी पश्चिम १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

काठमाडौं २ मा गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्ती

गठबन्धनबाट माओवादीको भागमा परेको काठमाडौं २ मा माओवादीले घर्तीलाई टिकट दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

मिलन पाण्डेले काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवारी दिने

विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

भीमदत्त र केआईसिंह राजमार्गमा पहिरो, सडक अवरुद्ध

सुदूरपश्चिमका मुख्य दुई भीमदत्त र केआईसिंह राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

धान भित्र्याउने बेलाको अबिरल वर्षाले चिन्तामा किसान

सुदूरपश्चिम प्रदेशमा बुधबारदेखि मनसुनी वर्षा जारी छ। पाँच दिनदेखिको निरन्तर वर्षाका कारण कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्र डुवानमा परेका छन्। धान भित्र्याउने समयमा परेको वर्षाका कारण धानबालीमा ठूलो क्षति पुगेको...
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

मधेस प्रदेशमा माओवादीलाई सात सिट, कहाँ-कहाँ पायो भाग?

नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा सात सिट पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

टिकट नपाएपछि योगेन्द्र शाहीले छाडे एमाले

नेकपा एमालेका नेता योगेन्द्र शाहीले पार्टी परित्याग गरेका छन्। प्रदेश सभा सदस्य निर्वाचन लड्न उम्मेदवारमा सिफारिस भएर पनि टिकट नपाएपछि शाहीले पार्टी परित्याग गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

घनश्याम भुसाल माओवादीको भागमा परेको रुपन्देही ३ बाट स्वतन्त्र लड्ने

स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्। आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

आज पनि सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न भागमा आज पनि भारी वर्षा हुने भएको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र केही स्थानमा भारी वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

मोरङ-२ मा मिनेन्द्रले पाएनन् टिकट, सुजातालाई मौका

कांग्रेसले मोरङ २ मा सुजाता कोइरालालाई टिकट दिएको छ। कांग्रेसले डा. मिनेन्द्र रिजाललाई पन्छाएर कोइरालालाई टिकट दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

रवीले रोजे चितवन २

यसअघि रवीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट उठ्ने बताएका थिए। तर प्रचण्ड गोरखाबाट चुनाव लड्ने भए।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक (सूचीसहित)

निर्वाचन आयोगले प्रदेशतर्फका समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

बैतडीमा अविरल वर्षाका कारण विद्यालय भवन भत्कियो

बैतडीमा लगातारको वर्षाका कारण एक विद्यालयको भवन भत्किएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

अन्‍नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक

अन्‍नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरु लमजुङतर्फ नै फर्किन थालेका छन्। मङ्गलबारदेखि निरन्तर वर्षा भएपछि मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरु बुधबारदेखि पुनः लमजुङतर्फ नै फर्किरहेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

पाकिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंंघीय महासचिवको आग्रह

पाकिस्तानमा हालैको वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएकाले पाकिस्तानका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसले विश्व समुदायलाई आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

युक्रेनको मुख्य चुनौती उर्जा सुरक्षा, प्रतिरक्षा प्रणाली आवश्यक

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको द्वन्द्वबीच युक्रेनका लागि मुख्य चुनौतीबारे शुक्रबार जानकारी गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

इरानले रुसलाई हतियार पठाएको छैन : विदेशमन्त्री

रुस र युक्रेनको द्वन्द्वको सङ्कटका बेलामा इरानले रुसलाई हतियार सहयोग गरेको सूचना आएको थियो। सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतिपार नपठाएको इरानले स्पष्ट गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

नाइजेरियामा बाढीमा परी २४ जनाको मृत्यु

नाइजेरियाको उत्तरी राज्य कातिस्नामा आएको बाढीमा परेर कम्तीमा पनि २४ जनाको ज्यान गएको छ। साथै सो बाढीका कारण अरु कम्तीमा पनि १८ हजार जना विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

दक्षिण यमनमा सरकार समर्थक सेना र हुथी विद्रोहीबीचको भिडन्तमा दशको मृत्यु

सरकार समर्थक यमनी सेना र हुथी विद्रोहीबीच शुक्रबार बिहान दक्षिणी प्रान्त लाहजमा भएको झडपमा दुबै पक्षबाट दशको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

पुलमा कारबम विस्फोट

सन् २०१४ मा युक्रेनबाट आफ्नो भू–भागलाई गाभेको क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुलमा कारबम विस्फोट भएको मस्को अधिकारीले शनिबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९