मंगलबार, साउन १२, २०८३

भीमदत्त र केआईसिंह राजमार्गमा पहिरो, सडक अवरुद्ध

सुदूरपश्चिमका मुख्य दुई भीमदत्त र केआईसिंह राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

डडेल्धुरा- सुदूरपश्चिमका मुख्य दुई भीमदत्त र केआईसिंह राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन्।

भीमदत्त राजमार्ग र केआईसिंह राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

भीमदत्त राजमार्गको साहुखर्क र केआईसिंह राजमार्गको रडुवामा पहिरो गएको छ। लगातारको वर्षाका कारण सुदूर पहाडका राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन्।


प्रकाशित: Oct 09, 2022| 09:58 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।