मंगलबार, साउन १२, २०८३

बैतडीमा अविरल वर्षाका कारण विद्यालय भवन भत्कियो

बैतडीमा लगातारको वर्षाका कारण एक विद्यालयको भवन भत्किएको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

धनगढी- बैतडीमा लगातारको वर्षाका कारण एक विद्यालयको भवन भत्किएको छ। पाटन नगरपालिका-३ बुङडास्थित सिगास आधारभूत विद्यालयको तीन कोठे भवन भत्किएको हो।

तीन कोठे भवन भत्किएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र विष्टले बताए। एक कोठे भवन भत्किने अवस्थामा रहेको उनको भनाइ छ। कक्षा पाँचसम्म पढाइ हुने विद्यालयका जीर्ण अवस्थामा रहेका पुराना भवन केही दिनदेखिको लगातारको वर्षाले भत्किएका छन्। 

दसैं र तिहार बिदाका कारण अहिले विद्यालय बन्द रहेको छ।

प्रकाशित: Oct 09, 2022| 09:02 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।