बुधबार, असार १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि कांग्रेसकै नेतृत्वमा सरकार : शेखर कोइराला

संसदीय दलमा सभापति शेरबहादुर देउवाको वर्चस्व भए पनि पार्टीभित्र नेता छनोटको निर्वाचनमा प्रयास गरिने नेता कोइरालाको धारणा।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : कांग्रेस महामन्त्री थापा

अर्थतन्त्र यथास्थितिमा चल्न नसक्ने र आपतकालीन अवस्था आउन सक्ने हुँदा सरकार र निजी क्षेत्र हातेमालो गरी अगाडि बढ्नुपर्नेमा नेता थापाको जोड।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

सुनसरी ४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

संचारमन्त्री समेत रहेका कार्की ३० हजार ४८३ मत ल्याएर विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट संक्रमित

यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो संख्यामा एचआइभी एड्स संक्रमित थपिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न

बुधबार लण्डनस्थिति नेपाली दूतावासमा करिब दुई घण्टासम्म चलेको वार्तामा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका पदाधिकारी र भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वाभाविक हो : नेता पौडेल

चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

स्टेफेनि फार्पा बनिन् पुरुष फिफा विश्वकप खेलाउने पहिलो महिला रेफ्री

उनले विहीबार राती हुने कोष्टारिका र जर्मनीको खेल खेलाउने छिन्। विश्वकपको पहिलो संस्करणदेखी अहिले सम्म कुनैपनि महिला रेफ्रिले विश्वकप खेलाएका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पारेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

लुगा सिलाउन हिँडेकी 'म्यादी' मृत भेटिइन्, सशस्त्रका जवानतर्फ मोडियो अनुसन्धान

बैतडीको पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ वर्षीया मायाको शव घाँटी रेटिएको अवस्थामा बुधबार बेलुकी शिवनाथ गाउँपालिका ६, स्थित शिवनाथ मन्दिर नजिक रहेको टेलिफोन टावर छेउमा फेला परेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

मेस्सी बने विश्वकपमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी

गत राति पोल्यान्ड विरुद्धको खेलमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि विश्ववकपमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी बनेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

पठन संस्कृतिको विकासका लागि प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अतिउपयोगी करीब...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

संसद्मा महिला र दलितको कमजोर उपस्थिति

प्रतिनिधि सभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच प्रतिशत अर्थात् नौ जना मात्रै महिला निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

विश्वकप : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

पाकिस्तानमा कोइला खानीमा पुरिएर नौ मजदुरको मृत्यु

उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा कम्तीमा नौ कामदारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९