शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमाले अध्यक्ष ओलीले गरे गोला तानेर परेका नम्बरमा सर्वसाधारणलाई फोन

शुक्रबार पार्टी मुख्यालय च्यासलबाट ओलीले सर्वसाधारणसँग कुराकानी गरेका हुन््।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

प्रधानमन्त्री देउवाको आश्वासन : सबैको पालो आउँछ, चिन्ता नगर्नू

आगामी चुनावबाट गठबन्धनको सरकार बने सयौं ठाउँ हुने हुँदा कसैले चित्त दुखाउन नहुने प्रधानमन्त्री देउवाको जिकिर।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

पहाडका बसाइँ सरे, तराईकाले पहाड झरेर खेती गरे

कृषिमा नोक्सान देखेर पहाडमा खेतबारी बाँझो राखेर तराई झर्नेह बढिरहँदा तराईका एक घरपरिवार भने पहाडी जिल्ला गुल्मीमा आएर कृषि गरी उदाहरण प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

श्रम तथा रोजगार कार्यालयले पाए थप अधिकार

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्वस्वीकृतिका लागि निवेदन लिने र स्वीकृति दिन सक्ने अधिकार दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

असहाय बालबालिकालाई मासिक भत्ता दिन महानगरले माग्यो आवेदन

महानगरभित्र स्थायी ठेगाना भएका, आमा–बुबा दुवै गुमाएका बालबालिकाले आवेदन दिन सक्ने।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

ब्याजदर बढेसँगै मुद्दतिमा देखियो 'क्रेज'

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेपको संरचनामा परिवर्तन देखिएको छ। राष्ट्र बैंकले साउन र भदौ महिनाको तथ्यांक सार्वजनिक गर्दै निक्षेप संरचनाको परिवर्तन संकेत गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनको एसिया प्रशान्त उपाध्यक्षमा राई निर्वाचित

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशनको एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा चयन भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

देश निर्माणका लागि चुनावी तालमेल : एनपी साउद

देश निर्माणका लागि कांग्रेस जनताको विश्वास जितेर स्थिर सरकार बनाउने लक्ष्यका साथ गठबन्धनमा रहेका दलहरुलाई साथ लिएर हिँडेको उनको भनाइ थियो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

अकासियो महँगी, आर्थिक वर्षको दोस्रो महिनामा ८.६४ प्रतिशतको मुद्रास्फीति

चालू आर्थिक वर्षको दोस्रो महिनामा मूल्यवृद्धि निकै उच्च रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

स्वास्थ्य राज्यमन्त्री केसीलाई केही दिन आइसियुमै राखिने

डेंगु संक्रमण पुष्टि भएपछि वीर अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

विदेशी मुद्राको सञ्चिति ७ करोड डलर घट्यो, रेमिट्यान्स २० प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

थारुलाई मधेसीको सूचीमा राखेकामा थारु समुदायको आपत्ति

संविधानले नै थारुलाई अलग जातिका रूपमा स्वीकार गरिसकेको अवस्थामा आफूहरूको इतिहास, अस्तित्व र पहिचानलाई समाप्त पार्ने षड्यन्त्रमा मधेसी आयोग लागेको आरोप।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

धनकुटा नेविसंघ अध्यक्षमा क्रान्तिराज पौडेल

नेपाल विद्यार्थी संघका धनकुटाको अध्यक्षमा क्रान्तिराज पौडेल मनोनीत भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

डेंगुको जोखिम अझै एक महिनासम्म

सन् २००४ देखि नेपालमा देखिन सुरु भएको डेंगु संक्रमण त्यसयता दुई–तीन वर्षको अन्तरालमा प्रकोपको शैलीमा पुष्टि हुन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

ब्राउनसुगरसहित झापाबाट २४ वर्षीय युवक पक्राउ

भद्रपुर नगरपालिका-८ बाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक २४ वर्षीय युवकलाई पक्रा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

दुई गठबन्धनमध्ये हामी अग्रगामी, अर्को प्रतिगामी : प्रचण्ड

४ मंसिरको चुनावमा एउटा संविधान, लोकतन्त्र मास्ने र अर्को संविधान अनि लोकतन्त्र रक्षा गर्नेबीच प्रतिस्पर्धा हुने प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

आचारसंहिता उल्लंघनमा टुलुटुलु हेरेर बस्न सकिँदैन : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघनमा आयोग टुलुटुलु हेरेर नबस्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक

घरायसी चोरी र प्रहरीले चोरलाई समात्न गरेको कारबाहीमाथि सिनेमाको कथा घुमेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

नयाँ पुस्तालाई अवसर दिन चुनाव लडिनँ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्रीहरू लर्को लागेर संसद्मा गइरहनुको औचित्य नभएको बाबुरामको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९