शनिबार, जेठ ३०, २०८३

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो। 

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ। 

यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। 

चाँदीको मूल्य भने शुक्रबार पनि बिहीबारकै दर प्रतितोला १ हजार १७० रुपैयाँ कायम भएको छ।

Shivam cement

प्रकाशित: Oct 21, 2022| 11:17 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्