सुरुवाती ब्याटिङ गरेको भारतले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर १८४ रन बनाएको थियो। तर बंगलादेशले जितका लागि १८५ रन बनाउनु पर्ने भए पनि मौसले समयमै खेल हुन सकेन।
चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गराउनका लगि आवश्यक व्यवस्था मिलाउन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको हो।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू असोज १२ गतेबाट लागू भएपनि भदौ २४ को कार्यक्रमका विषयमा स्पष्टीकरण माग गरेको पाइएको हो।
शौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ सार्वजनिक गरेको छ। १५ कात्तिकदेखि देश व्यापी रूपमा सुरु भएको यो योजना आगामी ३० पुससम्म लागु हुने कम्पनीले जनाएको छ।
उम्मेदवारी दिएका सबै व्यक्ति र दलले आफूले नै विजय हासिल गर्ने बताइरहँदा गठबन्धनबाट कांग्रेस र राप्रपासँग तालमेलमा रहेको एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।