शुक्रबार, जेठ २९, २०८३

द बडी सपका उत्पादन नेपाली बजारमा

द बडी सपले आफ्नो पोर्टफोलियोमा ‘एडलवाइस’ नामक नयाँ सौन्दर्य सामग्री थपेको छ।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९
National life
Shivam cement

काठमाडौं- द बडी सपले आफ्नो पोर्टफोलियोमा ‘एडलवाइस’ नामक नयाँ सौन्दर्य सामग्री थपेको छ।

कम्पनीका अनुसार एडलवाइस’मा छालालाई आवश्यक विभिन्न किसिमको पौष्टिक तत्व पर्याप्त मात्रामा पाइन्छ। रेटिनोलभन्दा बढी एन्टिअक्सिडेन्ट भएका एडलवाइसमा लियोन्टोपोडिक एसिड लगायत प्राकृतिक एन्टिअक्सिडेन्ट तत्व पाइने र यसले छालामा देखिने सुक्खापन, सुस्तता र चाउरिपनलाई हटाउन मदत गर्ने कम्पनीको दाबी छ।

बजारमा एडलवाइस विभिन्न बट्टा र मात्रामा उत्पादनहरू उपलब्ध हुने बताउँदै द बडी सपले अनुहार, हात, खुट्टा, शरीरको छाला र कपाललाई आवश्यक सामग्रीहरू उत्पादन गर्ने कम्पनीले जनाएको छ।


प्रकाशित: Nov 02, 2022| 16:47 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्