मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एपीएफ क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा

पोखराको सहारा क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

कर्णालीमा छाउप्रथा : भत्काइएका छाउगोठ फेरि ठडिँदै

सुर्खेतमा विभिन्न सरकारी तथा गैरसरकारी निकायको पहलमा छाउ भत्काउने अभियान थालिए पनि अहिले पुनःछाउ बनाउनेक्रम बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

एकै दिन तीन हजार सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यकामा एकै दिन करिब तीन हजार सवारीसाधन कारवाहीमा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

एमालेलाई सहज छैन अछामका दुवै क्षेत्र, २३ वर्षपछि उदाउला कांग्रेस?

भीम रावल निर्वाचित क्षेत्रमात्रै होइन, यसपटक एमालेलाई क्षेत्र नम्बर दुईमा पनि सजिलै जित निकाल्न उत्तिकै चुनौती छ। यस क्षेत्रमा एमालेलाई चुनौती हुनुको पहिलो कारण रावल ‘फ्याक्टर’ नै हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

गोरखाली मतदाता रिझाउन प्रचण्डले सार्वजनिक गरे ४५ रणनीतिक योजना

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

कांग्रेसले बाँड्यो प्रतिनिधिसभाका ९१ र प्रदेशसभाका १७९ उम्मेदवारलाई चुनावी खर्च

कांग्रेसले प्रतिनिधिसभा उम्मेदवारलाई ४ र प्रदेशसभा उम्मेदवारलाई २ लाखका दरले रकम बाँडेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार बन्छ : प्रवक्ता महत

प्रवक्ता महतले नेपाली कांग्रेसले आगामी चुनावमा समानुपातिकमा मत प्रतिशत पहिलेको तुलनामा धेरै बढाउने पनि बताए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

पाकिस्तान टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा

पाकिस्तानको जितमा मोहमद रिजवानले सर्वाधिक ३२ रन जोड्दा मोहमद हरिसले ३१ रन बनाए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

आचारसंहिता उल्लंघनविरुद्ध स्पष्टीकरणको ओइरोः कारबाहीमा खुट्टा दरो बनाउला आयोगले?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नेकपा माओवादी अध्यक्ष प्रचण्ड, संघीय मन्त्री, प्रतिपक्षी एमालेदेखि विभिन्न राजनीतिक दलका नेताहरूले निर्वाचन आफ्नो पक्षमा पार्न मतदातालाई आकर्षित गर्ने गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि आयोगले स्पष्टीकरणसहित...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने बन्दोबस्त मिलाएका छौं : प्रमुख निर्वाचन आयुक्त थपलिया

कुनै पनि मतदातालाई लोभलालच, धाकधम्कीका कारण मतदान गर्नबाट अफ्ठेरो स्थिति सिर्जना गर्न नदिन आयोगले सबै सुरक्षा व्यवस्था अपनाएको थपलियाको जिकिर।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

दैलेख–१ मा गठबन्धनका उम्मेदवार पूर्वएमाले थापा र एमालेका शर्माबीचको प्रतिस्पर्धा रोचक

पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रहेकाले समाजवादीका उम्मेदवार थापा आफ्नो जित पक्का भएको बताउँछन् भने एमाले उम्मेदवार शर्मा जिल्लामा पार्टीको जनाधार बलियो रहेकाले आफ्नो जित निश्चित रहेको दाबी गर्छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

निर्वाचन आयोगले गर्‍यो ‘नो भोट’ र ‘रिकल’ को वकालत

कुनै पनि उम्मेदवारलाई मत दिन्नँ भन्न पाउने र आफूले चुनेका प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने व्यवस्थासहितको निर्वाचन कानुनी मस्यौदा निर्माणको तयारीमा आयोग।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

तनहुँमा स्थानीय तहका सबै वडामा मतदाता शिक्षा चलाइँदै

निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तरिकाबारे जानकारी गराउन जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

घरघरमै सामाजिक सुरक्षाभत्ता

पालिकाले ज्येष्ठ नागरिक, शारीरिक अशक्त तथा एकल महिलाका लागि घर–घरमै सामाजिक सुरक्षा भत्ता वितरण अभियान थालेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

निर्वाचन आयोगले हटायो २ लाख ५० हजार मतदाताको नाम

आयोगले आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

शुक्र अस्तले चतुर्मास व्रत उद्यापन रोकिँदैन : धर्मशास्त्रविद्

शुक्र अस्तमा चतुर्मास व्रत समापन गर्न नहुने भनी गरिएको प्रचारप्रसार शास्त्रीय नभएकामा धर्मशास्त्रविद्ले जोड दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

आगलागी हुँदा बाजुरामा एक घर जलेर नष्ट

बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका-८ थापाबडाको एक संयुक्त घरमा आगलागी भएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

४४ राष्ट्रिय र ३ अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षण अनुमति

कुनै पनि पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

आत्मकथाको भीडमा एक बागी जीवनी

उज्ज्वल प्रसाईंले पत्रपत्रिका पढ्न थाल्नु अघिदेखि नै खगेन्द्र संग्रौलाका लेखहरू पत्रपत्रिकामा छापिन्थे। बाबाले औंल्याउनु अघिसम्म संग्रौलाबारे उनले केही थाहा पाएका थिएनन्, पहिलोपटक बाबाकै मुखबाट संग्रौलाको प्रशंसा सुनेपछि संग्रौला उनका लागि...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

कैदीबन्दीले कारागारबाटै मतदान गर्न सक्ने

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन्। मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९