सोमबार, वैशाख २८, २०८३

एकै दिन तीन हजार सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यकामा एकै दिन करिब तीन हजार सवारीसाधन कारवाहीमा परेका छन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

National life

काठमाडौं– काठमाडौं उपत्यकामा एकै दिन करिब तीन हजार सवारीसाधन कारवाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका कार्यालयबाट शनिबार २ हजार ९७९ सवारीसाधन कारवाहीमा परेका हुन्।

मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने २४४ जना, लेनको पालना नगर्ने ३९ जना, रेड लाइटमा गाडी चलाउने ५९ जना र   जथाभावी हर्न बजाउने ७४ जना कारबाहीमा परेका छन्।

यसैगरी नम्बर प्लेट स्पष्ट नभएका ८८ र अन्य २ हजार ४७५ लाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। 

प्रकाशित: Nov 06, 2022| 15:01 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।