मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतको कजारिया सेरामिक्स नेपाल भित्रियो, चार अर्बको टाइल्स उद्योग खोल्ने

नेपालमा सबैभन्दा ठूलो कम्पनी स्थापना गर्नेगरी दुई समूहबीच व्यावसायिक सम्झौता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

डडेल्धुरामा चुनावी प्रचार गरेर प्रधानमन्त्री देउवा धनगढीमा

प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचार गरेर आइतबार धनगढी फर्किएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

कोभिड अपडेट : थप २८ जनामा संक्रमण पुष्टि

देशभर गरिएको एक हजार आठ सय ७९ नमूना परीक्षणमा २८ जना संक्रमित भेटिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

डाक्टरको भोट माग्ने शैली : थाइराइड ठीक छ?

पार्वतीपुरमा आफ्ना एक बिरामीलाई यसै क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार डा. भोजराज अधिकारीले माइकबाट ‘थाइराइड ठीक छ?’ भनेर गरिएको प्रश्न टिकटकमा यति बेला धेरैले हेरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

यी स्टार खेलाडीले गुमाउँदै छन् कतार विश्वकप

फुटबलमा नाम कमाएका विभिन्न देशका खेलाडी विश्वकप छनोटमा पर्न नसकेपछि र खेलका क्रममा घाइते भई प्रतियोगितामा समावेश हुन नसक्ने अवस्थाका कारण यस पटकको कतार विश्वकपमा खेल्न नपाउने भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

पुरुष डबल्सको फाइनलमा प्रदीप र प्रणवको जोडीले ऋतिक र निशानसँग भिड्ने

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजबिर प्रधान र सक्षम शाहको जोडीलाई ६-४,६-३ ले हराएर फाइनलमा स्थान बनाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

टी-२० विश्वकप : भारतको जितसँगै सुपर १२ का खेल सकिए

सिड्नी रंगशालामा सम्पन्न अन्तिम खेलमा भारतले दिएको १८७ रनको लक्ष्य जिम्मवावेले पुरा गर्न नसकेसँगै सुपर १२ खेल सकिए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

बजार बन्द गरेर सिरहाका उद्योगी-व्यवसायी सडकमा

सिरहाका उद्योग वाणिज्य संघहरुले आइतबार बैंकको ब्याजदर घटाउन, सम्झौताभन्दा बढी लिएको रकम फिर्ता गर्न तथा बैंकिङ आतंक बन्द गर्न माग गर्दै जुलुश प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

नवलपुरमा १५ सयभन्दा धेरै अस्थायी मतदाता

जिल्लाको कावासोती नगरपालिका–६ मा रहेको जनता मावि विष्णुनगरमा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

पिएम कपमा लुम्बिनी र आर्मीको दोस्रो जित, गण्डकीको पहिलो हार

आज दिउँसो मुलपानी क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा टस हारेर ब्याटिङ गरेको आर्मीले गण्डकीविरुद्ध ६९ रनको जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

'नो नट अगेन' को पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

'नो नट अगेन' अभियानसम्बन्धी रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

महत्वाकांक्षी र पुराना आयोजना राखेर ल्याए विष्णु पौडेलले प्रतिवद्धतापत्र

कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

काठमाडौं-५ मा एमाले र गठबन्धनका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा

अहिले एमाले एक्लै चुनावी मैदान रहेकाले गठबन्धनको साथले कांग्रेस चुनाव जित्ने दाउमा छ भने पोखरेल आफ्नो जितलाई कायम राख्ने कसरतमा छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

डडेलधुरामा देउवाको उद्घोष– गठबन्धन लामो जान्छ, खगराज भट्ट मुख्यमन्त्री बन्नुहुन्छ

विगतका केही चुनावमा प्रतिनिधिसभामा देउवासँग लड्दै आएका माओवादीका भट्ट यसपटक भने कांग्रेसको साथ पाएपछि प्रदेशसभामा झरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

लाखौं रकम हिनामिना गरेको आरोपमा विराट शिक्षण अस्पतालका १० जना कर्मचारी पक्राउ

मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालको लाखौं रुपैयाँ हिनामिना गरेको आरोपमा कर्मचारीहरु पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’ को उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

रुपन्देहीलाई उदाहरणीय र अग्रणि बनाउने विष्णु पौडेलको प्रतिवद्धतापत्र

नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

ललितपुरमा दुई सय ९० मतदान केन्द्र निर्धारण

निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारीसाधन दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

४३.२० अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम डेढ अर्ब नाघ्यो

सेयर बजार परिसूचक नेप्सेमा आइतबार ४३.२० अंकको वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन नेप्से सूचक १९६५.३६ अंकमा उक्लिएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९