मंगलबार, वैशाख २९, २०८३

कोभिड अपडेट : थप २८ जनामा संक्रमण पुष्टि

देशभर गरिएको एक हजार आठ सय ७९ नमूना परीक्षणमा २८ जना संक्रमित भेटिएका हुन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

National life

काठमाडौं- कोभिड–१९ को २८ जनामा संक्रमित थपिएको छ। देशभर गरिएको एक हजार आठ सय ७९ नमूना परीक्षणमा २८ जना संक्रमित भेटिएका हुन्। आज निको हुने बिरामीको संख्या १८ जना रहेको छ। 

योसँगै देशभर स्क्रमणबाट निको हुने बिरामीको नौ लाख ८८ हजार एक सय ४५ पुगेको छ।

सक्रिय संक्रमितको संख्या पाँच सय ७० छन्। अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार १९ रहेको छ। 

प्रकाशित: Nov 06, 2022| 19:35 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्