आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गठबन्धन बनाउने नेता पौडेल मुलुकको कार्यकारी प्रमुख बन्ने हकदार हो : अध्यक्ष दाहाल

अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्ने इच्छा पुरा हुने संभावना बढेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

प्रचण्डले दाबी नगरेकाले चुनावपछिको प्रधानमन्त्री देउवा : प्रवक्ता महत

चुनावमा प्रधानमन्त्री भनेर जसलाई प्रचार गर्न मन लागेको छ, उनीहरूले गरिरहेको प्रवक्ता महतको प्रतिक्रिय।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

कुन कलाकार कसलाई माग्दैछन् भोट? सहकर्मी उम्मेदवारलाई भने बेवास्ता

वर्तमान र भविष्यको आँखीझ्याललाई रंगमञ्चको पर्दामार्फत सुसूचित गराएर नाम र दाम कमाएका कलाकार, गायक–गायिकाहरू राजनीतिक पार्टीभित्र ओत लागेसँगै चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई भोट मागिरहेका छन्। तर कला क्षेत्रलाई पेसा, व्यवसाय...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

पत्रकार भण्डारीको पुस्तक 'सत्ता सङ्‍घर्ष' बजारमा

पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्ष’ प्रकाशित भएको छ। २०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्म ३० वर्षको अवधिमा बनेका २८ सरकारको नालीबेली समेटिएको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

नाट्य महोत्सवमा सहभागिता जनाउन नेपाल आउँदै भारतीय अभिनेत्री शबाना आजमी

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रूपमा सहभागी हुन शबाना काठमाडौं आउन लागेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

ओलीले मागे कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई भोट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई भोट मागेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

सिरिजको पहिलो खेलमा नेपाल ८५ रनले पराजित

यूएईले दिएको २६४ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपालले सिरिजको पहिलो खेलमा नै ८५ रनको हार बेहोरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

घट्यो पेट्रोलियम खपत

गत वर्षको कात्तिकसम्म ६३ हजार ३१५ किलोलिटर पेट्रोल र १ लाख ३५ हजार ८१२ किलोलिटर डिजेल खपत भएकामा यो वर्षको २३ कात्तिकसम्म ४४ हजार ५१३ किलोलिटर पेट्रोल र ७८ हजार...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

पुरानै एजेन्डामा मत माग्दै बागलुङका उम्मेदवार

मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका उम्मेदवारले नयाँ एजेण्डा देखाउन सकेका छैनन्। पुरानै एजेण्डा समेटिएको घोषणापत्रले मतदातालाई विश्वास दिलाउन सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

राजस्व चुहावट आरोपमा २ जनाविरुद्ध मुद्दा दायर

विभागले काठमाडौं महानगर–१४ कुलेश्वरमा रहेको अंकुश सप्लायर्स एन्ड ट्रेडर्सका प्रोप्राइटर महतो र बाराको युनिक ट्रेडर्स एन्ड इन्टरप्राइजेजका प्रोप्राइटर पासवानविरुद्ध ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ माग दाबी गर्दै...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

मन्त्रीको घरछेउकै सुकुम्बासी बस्तीको आक्रोश– लालपुर्जाको आश देखाएर आजित बनाए उम्मेदवारले

उनीहरुको लागि अघिल्ला निर्वाचनमा जस्तै अहिले पनि नेताहरूले घरदैलोमा पुग्दा दिने आश्वासन बदिलएका छैनन्। बरु उही उस्तै मुद्दा दोहोरिएर आएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

एमाले अध्यक्ष ओलीले भने : गठबन्धनको चुनावी घोषणापत्र जनता ढाँट्ने पुलिन्दा

गोरखामा चुनाव जित्ने अवस्था नदेखेपछि प्रचण्डले मान्छे कुट्न थालेको ओली आरोप।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

समृद्धिको जनआकांक्षा गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई वाम-लोकतान्त्रिक गठबन्धनले पूरा गर्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

कूटनीतिक नियोगलाई निर्वाचन तयारीबारे ब्रिफिङ

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अन्तर्राष्ट्रिय समुदायबाट साथ र सहयोग अपेक्षा गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाको धारणा।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

तोसिमा कार्कीको उम्मेदवारी कायमै

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

मोरङका मतदाताको गुनासो– माग ठूला छैनन्, तर कहिल्यै पूरा भएनन्

पटक–पटक उम्मेदवारलाई सडक कालोपत्रेको माग गर्दा पनि पूरा नगरेपछि यही मंसिर ४ गतेको निर्वाचनमा दुर्गाकुमारीले फरक पार्टीलाई मतदान गर्ने सोच बनाएकी छन्। उनले भनिन्, ‘एउटै पार्टीलाई मत दिँदा–दिँदा दिक्क भइयो,...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

अहिलेको गठबन्धन २० वर्षसम्म रहिरहन्छ : प्रचण्ड

चुनावपछि सत्ताका लागि अर्को गठबन्धनमा समाहित नहुने प्रचण्डको वाचा।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

संखुवासभामा खड्का र गौतमको तेस्रो भिडन्त, कसले मार्ला दोस्रो बाजी?

लगातार तीन वटा निर्वाचनमा सँगै प्रतिस्पर्धामा रहेका खड्का सत्ता गठबन्धनका कारण आफ्नो जित हुने निश्चित भएको बताउँछन् भने गौतम आफूले संखुवासभाको विकास निर्माणलाई गति दिएकाले जित हुनेमा ढुक्क छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

त्रिविको अन्तर्राष्ट्रिय मैदानमा जारी नेपाल-यूएई एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले २६४ रनको लक्ष्य पाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९