आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बैंकको ब्याजदर मंसिरमा पनि यथावत

मंगलबार बसेको संघको बैठकले मंसिरका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

रामेछापमा बलिया कान्छारामविरुद्ध अविराम ढुंगेल

गणित र अन्य फ्याक्टर हेर्दा रामेछापमा यसपटक ढुंगेललाई भन्दा सहज कान्छारामलाई देखिन्छ। स्थानीय तहको मत परिणामलाई आधार मान्दा र माओवादीको पनि साथ पाउँदा कान्छारामका लागि चुनावी मैदान सहज देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

रवीन्द्र मिश्रसँग घरदैलोमा मनीषा [तस्बिरहरू]

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र मिश्रलाई भोट माग्दै अभिनेत्री मनीषा कोइराला घरदैलोमा पुगेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं-१ मा कस्तो छ एमालेका किरण पौडेलको अवस्था?

प्रतिनिधिसभामा यो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जित्दै आएका छन्। यसपटक पनि उनी चुनावी मैदानमा छ। सिंहसँग भिडिरहेका छन् एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, स्वतन्त्र पार्टीका पुकार बम,...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

थपिए ५ लाख नयाँ मतदाता

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ केन्द्र निर्धारण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

कैलालीका सीमानाका तीन दिन बन्द रहने

भारतसँग जोडिएका कैलालीका सीमानाका तीन दिन बन्द हुने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

आकाश र स्मारिका अभिनीत दामी देखिन्छ बजारमा

गायिका कमला रेग्मीले 'तिमीलाई दामी देखिन्छ' बोलको गीति सामाग्री सार्वजनिक गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

छुट्टाछुट्टै स्थानमा दुई महिला र एक पुरुष मृत फेला

गुल्मी, सुर्खेत र सुनसरीमा गरी तीन जना मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

१० र ११ वर्षीया बालिका बलात्कार आरोपमा दुई जना पक्राउ

१० वर्षीया र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

सुनको मूल्य ९८ हजार नाघ्यो

केही दिनयता उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ। सोमबारको तुलनामा आज तोलामा एक हजारले बढेर सुनको मूल्य ९८ हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

चुनाव लक्षित सरकारी बिदा सार्वजनिक

स्कुल, कलेज २–५ मंसिरसम्म र सरकारी कार्यालयलाई ४–५ सम्म बिदा दिइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

श्रम स्वीकृति नवीकरण गन्तव्य मुलुकबाटै गर्न मन्त्रालयको आग्रह

आफू कार्यरत रहेको मुलुकबाटै श्रम स्वीकृति नवीकरण गरी आफू र आफ्ना परिवारले पाउने कल्याणकारी सेवा–सुविधा उपभोग गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

तीन दिनअघि नुहाउने क्रममा बेपत्ता भएका १६ वर्षीय बालकको शव फेला

राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव तीन दिनपछि मंगलबार गोताखोरको टोलीले भेटाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

बिर्तामोडको एक सुपर मार्केटमा आगलागी

झापाको बिर्तामोड-५ स्थित प्रसाईँ सुपर मार्केटमा आगलागी भएको छ। मुक्तिचोकको पूर्वपट्टि दुर्गा मन्दिर छेउको प्रसाईँ मार्केटमा आगलागी भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

स्थिर समयमा प्रचारप्रसार गरे कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

डा. शेखर कोइरालालाई स्वतन्त्र उम्मेदवारको समर्थन

प्रतिनिधिसभा सदस्यका लागि मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका सुशील खड्काले डा. शेखर कोइरालालाई समर्थन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

रवीन्द्र मिश्रको साथमा मनीषा कोइराला

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्दै अभिनेत्री मनीषा कोइराला घरदैलोमा पुगेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

निर्वाचन पर्यवेक्षण गर्न जापानका विदेश राज्यमन्त्री आउने

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पर्यवेक्षण गर्न जापानका विदेश राज्यमन्त्री नेपाल आउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

दाङमा मंसिर १ देखि अत्यावश्यक बाहेकका गाडी राति चलाउन नपाइने

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवाका गाडीबाहेक अरु गाडीलाई रातको समयमा चल्न रोक लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९