शुक्रबार, साउन ८, २०८३

बिर्तामोडको एक सुपर मार्केटमा आगलागी

झापाको बिर्तामोड-५ स्थित प्रसाईँ सुपर मार्केटमा आगलागी भएको छ। मुक्तिचोकको पूर्वपट्टि दुर्गा मन्दिर छेउको प्रसाईँ मार्केटमा आगलागी भएको प्रहरीले जनाएको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

झापा- झापाको बिर्तामोड-५ स्थित प्रसाईँ सुपर मार्केटमा आगलागी भएको छ। मुक्तिचोकको पूर्वपट्टि दुर्गा मन्दिर छेउको प्रसाईँ मार्केटमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगो करिब एक घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

आगलागीबाट राजकुमार बंशलको बंशल कपडा पसलमा पूर्ण रुपमा क्षति भएको छ। बिर्तामोडबीच बजारको पसलमा आगलागी हुँदा ठूलो क्षति हुन सक्ने त्रासले नेपाली सेनासमेत खटाइएको थियो। 

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, बिर्तामोड, मेचीनगर, कमल, कनकाई र भद्रपुरको दमकल समेतको प्रयासबाट आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए।

प्रकाशित: Nov 15, 2022| 10:31 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।