सोमबार, वैशाख २८, २०८३

चुनाव लक्षित सरकारी बिदा सार्वजनिक

स्कुल, कलेज २–५ मंसिरसम्म र सरकारी कार्यालयलाई ४–५ सम्म बिदा दिइएको हो।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

National life

काठमाडौं– सरकारले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सार्वजनिक बिदा दिएको छ। 

गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मतदान स्थल रहेका शिक्षण संस्था तथा विद्यालयमा २ देखि ५ मंसिरसम्म सार्वजनिक बिदा दिइने भएको हो।

सरकारी कार्यालय तथा सार्वजनिक निकायमा ४–५ मंसिरसम्म बिदा दिइने सूचनामा उल्लेख छ।

प्रकाशित: Nov 15, 2022| 11:40 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।