आइतबार, जेठ ३१, २०८३

रवीन्द्र मिश्रको साथमा मनीषा कोइराला

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्दै अभिनेत्री मनीषा कोइराला घरदैलोमा पुगेकी छन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्दै अभिनेत्री मनीषा कोइराला घरदैलोमा पुगेकी छन्।

National life

वलिउड चलचित्रमा लामो समय काम गरेकी मनीषा मंगलबार बिहान काठमाडौं क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा उम्मेदवार मिश्रसँगै घरदैलोमा पुगेकी हुन्।

घरदैलोका क्रममा बबरमहलमा आयोजित कोण सभामा मिश्रले कोइरालाप्रति आभार व्यक्त गरेका छन्।

धेरैले बिपी कोइरालाको आदर्शलाई बिर्सेर हिँडिराखेको बेलामा त्यसलाई अटल राख्नुपर्ने उनको धारणा थियो। त्यसबाट मात्र देशको हित र भलो हुने मिश्रले बताएका थिए। बिपीले बोलेको आदर्श नै यो देशका लागि सबैभन्दा उपयुक्त आदर्श भएको मिश्रले बताए।

मनीषा बिपीको नातिनी हुन्। मनिषा आज झापा जाँदैछिन्। 

Shivam cement

प्रकाशित: Nov 15, 2022| 09:52 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...