बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फरार सांसद कोइरी पनि संसदीय समितिमा

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

एमाले सांसद कोइरी फरार अभियुक्त हो, बिरामी होइन : रवि लामिछाने

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

कांग्रेस नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्किने

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

थप १०३ जनामा कोरोना संक्रमण

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य हुँदै

हिउँदे अधिवेशन अन्त्यसँगै सरकारले बजेट अधिवेशन डाक्ने तयारी गर्न लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

सातै प्रदेशमा नमुना अस्पताल निर्माण गरिने

आगामी बजेटमा नमुना अस्पताल निर्माणका लागि थप रकम व्यवस्था गर्ने तयारीमा सरकार रहेको मन्त्री मोदीको खुलासा।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

रित्तिँदै गुल्मेली गाउँबस्ती, ११ महिनामा ५००० बढीले छाडे गाउँ

गुल्मीमा २०७९ को १ वैशाखदेखि ८ चैतसम्म ११ महिनामा १ हजार ४०१ परिवारका ५ हजार ३४५ जनाले गाउँ छाडेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

ओलीलाई तेह्रथुममा पनि कालो झण्डा

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

डीआईजी कुवेर कडायतलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

प्रवक्ता कडायतले नेपाल प्रहरीबाट सम्पादित जनसरोकारका विषयलाई सञ्चार माध्यममार्फत सम्प्रेषण गर्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

कपन विस्फोटमा परेका घरधनी न्याय माग्दै अदालतको शरणमा

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

शपथकै दिन संसद् बैठकमा के भने स्वर्णिमले?

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

अयोग्य माओवादी लडाकुलाई २ लाख नबाँड्न एमाले चेतावनी

प्रतिपक्ष एमालेले अनमिनले अयोग्य प्रमाणीकरण गरेका करिब ४ हजार बढी पूर्वमाओवादी लडाकुलाई २÷२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्न माग गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

१० दलबाटै संघ र प्रदेशमा पालैपालो सरकारको नेतृत्व : माधव नेपाल

संघ र प्रदेशमा कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले गठबन्धनमा आबद्ध १० दलबाटै पालैपालो सरकारको नेतृत्व हुनुपर्ने नेता नेपालको माग।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

श्रीमतीको हत्या गरेका श्रीमान् १८ वर्षपछि पक्राउ

दर्जीलाई काठमाडौं महानगर–१७ क्षेत्रपाटी ढल्कु डेराबाट श्रीमती हत्याको १८ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

पत्रकार सम्मेलन गर्दै एमाले

पार्टी मुख्यालय च्यासलमा अपरान्ह ४ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको एमाले प्रचार विभाग सचिव गगन विष्टले बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

गठबन्धनभित्रै चर्को विरोध भएपछि प्रचण्डले कसरी बाँड्लान् अयोग्य लडाकुलाई नगद?

मुलुकको आर्थिक अवस्था डिलमा पुगिरहेका बेला राज्यकोष दोहन हुने गरी प्रधानमन्त्री प्रचण्डले पूर्व अयोग्य लडाकुका नाममा आफ्ना कार्यकर्ता पोस्न करिब डेढ अर्ब रुपैयाँ खर्चिन थालेपछि कांग्रेसभित्र सरकारको नेतृत्व फेरबदल हुनुपर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

सवारी दुर्घटनामा चार जनाको मृत्यु 

काठमाडौं, बाजुरा, चितवन, बारामा भएका सवारी दुर्घटनामा परेर चार जनाले ज्यान गुमाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

सांसदको शपथपछि रविले भने- सरकारमा जाने सोच र वातावरण दुवै छैन

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०