बिहीबार, भदौ ४, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ ४, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
गण्डकीमा मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार
नेकपा एसको कोटामा परेका दीपक मनाङेलाई गण्डकी प्रदेश सरकारमा चार–चार पटक मन्त्री बन्ने चिठ्ठा।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
बाल यौन दुर्व्यवहार अभियोगमा मदन राई पक्राउ
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
यस्तो छ मौद्रिक नीतिको समीक्षा [पूर्णपाठ]
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
राष्ट्र बैंकले घटायो बैंक ब्याजदर
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
जुनसुकै दलका परे पनि शरणार्थी प्रकरणका दोषी नउम्किउन्: सिंह
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
विदेश रोजगारीका नाममा करोडौं ठगीमा संलग्न पक्राउ
सर्वसाधारणलाई आकर्षक रोजगारीको प्रलोभन दिएर विदेश रोजगारीमा पठाउने भन्दै करोडौं रकम ठगी गर्ने झापा, काभ्रे र रसुवाका व्यक्ति प्रहरी नियन्त्रणमा।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार : प्रधानमन्त्री प्रचण्ड
नेपालका लागि सम्भावित लगानीका क्षेत्र र स्रोतबारे निजी क्षेत्र, सरकार र दातृ निकायलाई एकै मञ्चमा राखेर छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
सुन मूल्य प्रतितोला ८०० ले घट्यो
आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० मा कारोबार भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
वाणिज्य बैंकका सीईओसँग गभर्नर अधिकारीले गरे साढे दुई घन्टा छलफल
राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाइमा नागरिक स्तरबाट आउने गुनासा बढ्दै गएपछि गभर्नर अधिकारी सम्मिलित पदाधिकारीले वाणिज्य बैंकका सीईओ र गुनासो सुन्ने विभागीय प्रमुखसँग करिब साढे २ घन्टा छलफल गरेका...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
मुगु हिमपहिरो: हप्ता दिनमा पनि घटनास्थल पुग्न सकेन उद्धार टोली
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
धनकुटाबाट ५०० किलोग्राम गाँजा बरामद
प्रहरीले धरानतर्फ जाँदै गरेको को१ख ३३६७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा १७ वटा बोरामा प्याक गरिएको गाँजा बिहान ५ः३० बजे बरामद गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
रहेनन् संविधानसभा सदस्य पुरुषोत्तम बस्नेत
प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागी भएका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
बालुवाटारमा रविले भेटे प्रधानमन्त्री प्रचण्ड
दुई नेताबीचको बालुवाटार छलफलमा लामिछानेले प्रधानमन्त्रीलाई भ्रष्टाचारको फाइल खोलेकामा धन्यवाद दिए भने प्रचण्डले सरकारमा आउन आग्रह गरे।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
विद्युतीय सवारीको कर नबढाउन व्यवसायीको माग
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
प्रदेश राजधानी तोकिएपछि रोकिएको जग्गा किनबेच फुकुवा गर्न मन्त्रीलाई जिम्मा
लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले माग्यो आयुर्वेद चिकित्सक
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले माग्यो आठौं तहको आयुर्वेद चिकित्सक माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
नागरिक उन्मुक्तिले सुदूरपश्चिममा रामेश्वर र लक्ष्मणकिशोरलाई मन्त्री बनाउने
नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २९, २०८०
2140
2141
2142
2143