बिहीबार, भदौ ४, २०८३

बालाजुको कोतः धुकु पेट्रोल पम्पमा महानगरको सिल

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ। बिहीबार महानगरको टोलीले सो पेट्रोल पम्प सिल गरेको हो।

मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो।

सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षालगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको थियो।

प्रकाशित: Apr 27, 2023| 15:03 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्