आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सर्वोच्च अदालतमा रेशम रिहाइविरुद्ध रिट

घटनाका पीडितलाई अन्याय हुने गरी मन्त्रिपरिषद्बाट निर्णय भएको दाबीसहित निर्णय र सिफारिस कार्यान्वयन रोक्न हालियो रिट।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

महोत्तरीस्थित एनएमबी बैंक शाखाबाट दिउँसै रकम लुटपाट

चार अज्ञात व्यक्तिले बैंक शाखाको क्यास काउन्टरमा हतियार देखाएर रकम लुटपाट गरेको प्रहरीको पुष्टि।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

महाकालीमा बेपत्ता किशोर अझै भेटिएनन्

नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु

नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

सर्पले डस्दा सिन्धुलीमा दुई बालकको ज्यान गयो

नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?

आर्थिक विधेयकले भ्याट र अन्तः शुल्कमा दिइँदै आएको अधिकांश छुट कटौती गरेको छ। भ्याटका १७० र अन्तः शुल्कका ३४० छुटका दरहरू खारेज गरिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

लुम्बिनीमा गर्भपतन गराउने २० वर्षमुनिका १० प्रतिशत

सरकारले बिहेवारी २० वर्ष पारी भन्ने उद्देश्य राखेर विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ तर, दाङमा अझै पनि सानै उमेरमा गर्भपतन गर्नेको संख्या धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

हवाई यात्रामा कोरोना खोप कार्ड अनिवार्य प्रावधान हट्यो

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र बैठकले हवाई यात्रुका लागि पीसीआर नेगेटिभ रिपोर्ट कार्ड अनिवार्य नियम हटाउने निर्णय लिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

भारतीय संसद्को भित्तेचित्रमा नेपाली भूमिको नाम सरकारको 'नोटिस'मा मात्रै

भारतको नयाँ संसद् भवनको भित्तेचित्र (मुरल) मा नेपाललगायत मुलुकका जग्गाजमिन आफ्नै ठानेर नाम राखिएको विषयबारे सत्तारुढ दल मौन।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

गणतन्त्रको सबलीकरणको पक्षमा

वर्तमान ठूला दलहरुले विगतका आफ्ना कमीकमजोरीबाट चेत्दै सुध्रिन सकेमा अन्यथा नयाँ पुस्ताका नयाँ दल र नेतृत्वले वर्तमान परिवर्तनको कार्यभार समयको मागअनुसार निष्ठापूर्वक सम्हाल्दै जनताको मन जित्न सक्नेछन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

नक्कली शरणार्थी प्रकरणः बालकृष्णका पीए र बादलका सुरक्षा सल्लाहकारको बयान लिइँदै

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इन्द्रजित राई र नरेन्द्र केसीसँग नक्कली शरणार्थी धन्धा वरपर रहेर केरकार गरिरहेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको अन्तिम फैसला आउँदै 

काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

सुनको मूल्य तोलामा २४ सय बढ्यो

नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं: पराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोगगायत मुद्दालाई अगाडि बढाइने।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०

मेलम्ची खानेपानी उपत्यकामा पुनः वितरण हुँदै 

सुरुङमा पथान्तरण गरिएको पानी बिहीबारदेखि वितरण गरिने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १६, २०८०