बिहीबार, असार ४, २०८३

मदनलाई माल्यार्पण

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०
National life
Shivam cement

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बुधबार मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसको अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको मदन भण्डारीको शालिकमा फूलमालासहित माल्यार्पण गर्दै । विद्या मदन पत्नी पनि हुन् । मदन भण्डारीको ३० औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। तस्बिरः रासस

प्रकाशित: May 17, 2023| 10:33 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्