सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • हरितालिका तीजः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड [तस्बिरहरू]

हरितालिका तीजः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड [तस्बिरहरू]

 |  सोमबार, भदौ २९, २०८३

सक्षम घिमिरे

सक्षम घिमिरे

सोमबार, भदौ २९, २०८३

काठमाडौं- हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ।

तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। आजका दिन महिलाहरू व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्ने परम्परा रहेको छ।

teej-1789353720.jpg

photoo_5c30345d-1789353754.jpg

photo-16_27b632ab-1789353754.jpeg

photo-6_f797b9d4-1789353754.jpeg

photo-12_70ff66c8-1789353755.jpeg

photo-7_9276b0e3-1789353755.jpeg

photo-4_9366be01-1789353754.jpeg

प्रकाशित: Sep 14, 2026| 08:29 सोमबार, भदौ २९, २०८३
प्रतिक्रिया दिनुहोस्