शनिबार, असोज १७, २०८३

संकटा मन्दिरमा भक्तजनको भीड [फोटोफिचर]

 |  शनिबार, असोज १७, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०८३

काठमाडौं- हिन्दू धर्म र संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन गर्नु अत्यन्तै शुभ र फलदायी मानिन्छ।

विशेष गरी काठमाडौंको न्यूरोड, टेबहालमा अवस्थित ऐतिहासिक संकटा मन्दिरमा शनिबारका दिन पूजाआजा र दर्शन गर्ने भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ।

photo-11_517253c4-1790995664.jpeg

photo-8_5490e87d-1790995664.jpeg

photo-1_a061d88b-1790995665.jpeg

photo-4_d05a09a0-1790995665.jpeg

photo-10_fc6fb272-1790995664.jpeg

photo-5_6ca731a8-1790995665.jpeg

प्रकाशित: Oct 03, 2026| 08:36 शनिबार, असोज १७, २०८३
प्रतिक्रिया दिनुहोस्