शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • सामूहिक तस्बिर खिचाउँदै त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द (तस्बिरहरू)

सामूहिक तस्बिर खिचाउँदै त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द (तस्बिरहरू)

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य शुक्रबारलाई बन्द गरिएको छ। 

बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल, नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको थियो।

photo-1_e755086b-1788525437.jpg

photo-20_0d43be43-1788525457.jpg

photo-12_9bfd0505-1788525454.jpg

photo-19_f5355da7-1788525454.jpg

photo-11_cddf3190-1788525446.jpg

photo-3_a4d23182-1788525444.jpg

photo-1_e755086b-1788525437.jpg

प्रकाशित: Sep 04, 2026| 18:26 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्