शनिबार, जेठ २, २०८३

प्रतितोला ११०० ले घट्यो सुन

महासंघका अनुसार आज सुन मूल्य प्रतितोलामा ११०० घटेर प्रतितोला १ लाख ११०० मा कारोबार भइरहेको हो।
 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

National life

काठमाडौं– बुधबार सुनको मूल्य प्रतितोलामा ११०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार आज सुन मूल्य प्रतितोलामा ११०० घटेर प्रतितोला १ लाख ११०० मा कारोबार भइरहेको हो।

अघिल्लो कारोबार दिन मंगलबार ८५० रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १०० मा सुन खरिदबिक्री भएको थियो।
आज तेजाबी सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ।

आज बजारमा चाँदीको मूल्य पनि घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।

प्रकाशित: May 17, 2023| 11:37 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्