गुल्मीको मुसिकोट नगरपालिका-१ काउले बनमा फैलिएको डढेलो। राम्रोसँग घाँस उमार्न स्थानीयवासीले लगाएको आगो अनियन्त्रित भई जङ्गलमा फैलिएको हो। तस्बिर : सन्तोष महतारा/रासस