आइतबार, भदौ २२, २०८२

कांग्रेस हावा न चाबाको पार्टी : एमाले अध्यक्ष ओली

देशको परिस्थिति धराशयी बन्दा पनि कांग्रेस मुकदर्शक बनेको ओली आरोप
 |  बुधबार, जेठ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

vianetvianet

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले देशको परिस्थिति धराशयी बन्दा पनि कांग्रेस मुकदर्शक बनेको आरोप लगाएका छन्।

Kumaribank

काठमाडौंमा जननेता मदन भण्डारीको ३०औं स्मृति दिवसलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई हावा न चाबाको पार्टी भएको बताएका हुन्।

उनले भने, ‘त्यो पार्टीलाई कुनै राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो। देश यस्तो गम्भीर परिस्थितिमा छ। लामो इतिहास बोकेको कांग्रेस ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ भनेजस्तै छ।’

अध्यक्ष ओलीले ओलीले सत्ताका लागि देशलाई अघात हुने कुनै पनि काम एमालेबाट नहुने दाबी गरे।

प्रकाशित: May 17, 2023| 13:03 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्