शुक्रबार, साउन २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पहिरोको उच्च जोखिममा २१ जिल्ला 

कतिपय जिल्ला बाढीबाट बढी प्रभावित छन् भने कतिपय जिल्ला पहिरोबाट बढी प्रभावित छन्। यस्तै, केही जिल्ला बाढी र पहिरो दुवैको जोखिममा छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २९, २०८०

मौसम फेरिँदा केही राहत

नेपाल समय संवाददाता | सोमबार, जेठ २९, २०८०

चितवन, डडेल्धुरा र नुवाकोटमा बजेट नखन्याएको अर्थमन्त्री महतको प्रस्टीकरण

सत्ता गठबन्धनमा आबद्ध नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको गृहजिल्ला चितवन, देउवाको गृहजिल्ला डडेल्धुरा र अर्थमन्त्रीको गृहजिल्ला नुवाकोटमा बढी बजेट रकम हालिएको रिस पोखेपछि महतले दिए प्रस्टीकरण।
नेपाल समय संवाददाता | सोमबार, जेठ २९, २०८०

नक्कली शरणार्थी प्रकरणः डामिएकालाई जेलबासमा नपठाउन पक्षधर वकिलको बहस

नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई फूलमाला लगाएर रिहा गर्ने वा थुनामै राखेर छानबिन अगाडि बढाउने भन्नेमा सरकारी वकिल र प्रतिवादीका वकिलबीच कानुनका दफा र छिद्र खोतल्ने काम अदालतमा हुँदै आएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २९, २०८०

हाइमास्ट तथा सडक बत्तीबाट बेथान र मन्थली झिलीमिली 

विद्युत् प्राधिकरणले पालिकासँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकमा हाइमास्ट र सडकमा बत्ती जडान गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २९, २०८०

समुन्द्र तटको महसुस गराउला नारायणी किनारले ?

सोही किनारमा बनेको फुटपाथमा बिहान हिँडिरहेका सर्वसाधारणले पनि नदी किनारको विदेशको झल्को दिने गरी बनेकामा प्रशंसा गरिरहेका थिए।
नेपाल समय संवाददाता | सोमबार, जेठ २९, २०८०

गेटामा प्रतिष्ठान होइन, विश्वविद्यालय नै

नेपाल समय संवाददाता | सोमबार, जेठ २९, २०८०

गर्मीमा कसरी बचाउने मुटु ?

तापमान वृद्धिका कारण कही वर्षयता मुटुसँग सम्बन्धित समस्या (विशेषगरी हृदयाघात) बढिरहेको छ। यसैले गर्मी मौसममा मुटुका बिरामीले विशेष ध्यान दिनुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २९, २०८०

काठमाडौं वरिपरिका डाँडामा १९८ वटा पोखरी बनाइने

अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्ण रुपमा सुख्खा हुने समस्या छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २९, २०८०

अर्थतन्त्र दौडिने गरी बजेट ल्याएको मन्त्री महतको दाबी

बजेट निर्माणका क्रममा मन्त्रालयका अवकाशप्राप्त सुब्बालाई प्रयोग गरेर करका दर हेरफेर गरेको विषयबारे भने बोलेनन् मन्त्री महत।
नेपाल समय संवाददाता | सोमबार, जेठ २९, २०८०

उरुग्वेलाई फिफा यू–२० विश्वकप उपाधि 

अर्जेन्टिनामा भएको विश्वकप खेलको फाइनलमा इटालीलाई १–० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ २९, २०८०