आइतबार, साउन ३१, २०८३

कुर्था-बिजलपुरा रेलमार्ग दिल्लीबाट उद्घाटन

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

नेपाल र भारतका प्रधानमन्त्रीले कुर्था–बिजलपुरा रेलमार्गको उद्घाटन गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट स्वीच थिचेर रेलमार्ग उद्घाटन गरेका हुन्। प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलमार्गको संयुक्त रुपमा उद्घाटन गरेका छन्।

यसअघि पहिलो चरणमा कुर्थासम्म रेल सञ्चालनमा थियो। त्यसयता दोस्रो चरणमा आठ किलोमिटर रेलमार्ग निर्माण गरिएको छ। भारतको सहयोगमा रेल निर्माण भएको हो।

प्रकाशित: Jun 01, 2023| 13:13 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्