आइतबार, साउन ३१, २०८३

भैरहवाको एकीकृत सुख्खा बन्दरगाह शिलान्यास

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

नेपालको भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले उक्त परियोजना निर्माणका लागि संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

भारतको सहयोगमा उक्त परियोजना निर्माण सम्पन्न हुनेछ। भारतीय नाका सुनौली र भैरहवा नाकाको व्यापारलाई उक्त व्यापार पूर्वाधारले सहयोग गर्ने छ।

प्रकाशित: Jun 01, 2023| 13:21 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्