बुधबार, साउन ६, २०८३

शुक्रबार एमाले सचिवालय बैठक

समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो।
 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं– नेकपा एमालेले शुक्रबार बस्ने गरी सचिवालय बैठक बोलाएको छ। शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले बताएका हुन्।

उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो।

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ। एमालेको यसअघि गत २८ देखि ३० वैशाखसम्म केन्द्रीय बैठक सम्पन्न भएको थियो। 

प्रकाशित: Jun 01, 2023| 12:51 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्