बिहीबार, साउन २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रौतहटमा करेन्ट लागेर दुईजनाको ज्यान गयो

नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

अर्को चुनावमा रास्वपा पहिलो पार्टी बन्ने रविको उद्घोष

नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

झरी पर्दा झस्किछन् मनाङबासी

दुई वर्षअघि दुई महिना निरन्तरको वर्षाका कारण सडक सञ्जाल विच्छेद हुँदा खाद्यान्न, खानेपानी, विद्युत् अभाव भोगेपछि झरीदेखि झस्किनुपर्ने बाध्यता।
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

हेटौंडा उपमहानगरले ल्यायो साढे २ अर्ब बढीको बजेट

१३औं नगरसभामा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

प्रचण्डहरूको समाजवादी मोर्चा एमालेसँग लड्ने र कांग्रेस तर्साउने रणनीति: ओली

समाजवादी मोर्चा भने पनि, नभने पनि लिभिङ टुगेदर चलिरहेकाले यसको आवश्यकता नभएको अध्यक्ष ओलीको दाबी। 
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

मुख्यसचिव अर्याललाई महासंघको बधाइ

व्यावसायिक लागत घटाउन विशेष पहल गरिने सरकारका नवनियुक्त मुख्यसचिव बैकुण्ठ अर्यालको प्रतिबद्धता।
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

सामुदायिक विद्यालय बन्द गर्ने जोसुकैमाथि कारबाही : मेयर बालेन

सरकारसँग विभिन्न माग राखी आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा गरेपछि मेयर साहले यस्तो चेतावनी दिएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

कांग्रेस नेता शेखर कोइराला राजतन्त्रको पक्षमा रहेको रवीन्द्र मिश्रको दाबी

मिश्रले ‘विचारभन्दा माथि देश’ पुस्तक नेता कोइरालालाई हस्तान्तर गर्दै गरेको तस्बिरसहित शेखरको को भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

गृहमन्त्री नारायणकाजीसँग चिकित्सकले मागे सुरक्षा 

उपचारका क्रममा तलमाथि भए बिरामीले गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड हुन थालेपछि चिकित्सकले गृहमन्त्री गुहारेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

खोटाङ प्रहरीले सुरुआत गर्‍यो ‘पीडित पुनः भेट कार्यक्रम’

पीडित व्यक्ति तथा समुदायको वर्तमान अवस्था, कानुनी उपचार तथा क्षतिपूर्ति पाए÷नपाएको बुझ्न जिल्लाका १० वटै स्थानीय तहमा प्रहरीले पीडित पुनः भेट कार्यक्रम २०८० सुरु गरेको हो। 
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

चौतारा बजारमा तरकारी संकलन केन्द्र 

तरकारी संकलन केन्द्र स्थापनासँगै चौतारा साँगाचोकगढी नगरपालिकाले किसानबाट खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री गर्नेछ। 
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

मेलम्ची खानेपानी आयोजना स्थल निरीक्षणमा पुगे प्रधानमन्त्री प्रचण्ड 

राष्ट्रिय गौरवको परियोजना मेलम्ची खानेपानी आयोजनाको १ असार २०७८ मा मेलम्ची खोलामा बाढीपहिरो आउँदा मुहानमा क्षति पुगेपछि हाल टालटुल गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

दोदा नदीमा पक्की पुल निर्माण आठ वर्षदेखि अलपत्र 

वर्षौंदेखि देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

त्रिवि शिक्षण अस्पतालको बुलेटिनः राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको अस्पतालमा विज्ञप्तिमा उल्लेख।
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

नक्कली शरणार्थी प्रकरणः बालकृष्णबारे अझै बोलेन कांग्रेस

नक्कली शरणार्थी प्रकरणमा दोषी पाइएपछि टोपबहादुर रायमाझी सांसद, एमाले पार्टी सचिवबाट निलम्बनमा परे पनि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणबारे पार्टी नेतृत्वले अझै खोलेन मुख।
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

ललितपुरका किसानलाई बर्सेनि मलकै चिन्ता

साल्ट टे«डिङ र कृषि सामग्री कम्पनीले पर्याप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनि खेतीपातीको समय मलको चिन्ता हुने गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

भरतपुरको वडा नम्बर १३ बालमैत्री घोषणा

नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०