शनिबार, साउन ३०, २०८३

२२ वर्षीया युवतीलाई जक गरेको आरोपमा समातिए २३ वर्षे युवक

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं- २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको कनकाई नगरपालिका-३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका-५ घर भएका २३ वर्षीय उज्वल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

घुमफिर गर्न घरबाहिर निस्किएकी ती किशोरीलाई राईले मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 08, 2023| 12:40 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्