बिहीबार, साउन १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

२८.४० अंकले घट्यो नेप्से

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

रोल्पा बस दुर्घटना: चार जनाको मृत्यु, १५ घाइते

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

रोल्पाको तिलाबजारमा पल्टियो बस, १५ यात्रु घाइते

रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना५ख २६१२ नम्बरको बस दिउँसो १ बजे त्रिवेणी गाउँपालिका–७ तिला नजिकै दुर्घटनामा परेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

उपत्यकामा बाढीको वितण्डा [भिडियो]

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

बालुवाटार बैठक निष्कर्षविहीन, संसद् गतिरोध कायमै रहने संकेत

सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको त्रिदलीय शीर्ष नेताबीचको छलफल निष्कर्षविहीन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

आईजीपी कुँवरलाई विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्रीले उद्धार, राहत र पुनस्र्थापनाका लागि सक्रिय हुन आईजीपी कुँवरलाई निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

दमौली–डुम्रे सडक भासिएपछि यातायात अवरुद्ध

आज सवा १ बजे व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

आयात खुकुलो बनाउन राष्ट्र बैंकको पहल, एलसीको सीमा बढ्यो

राष्ट्र बैंकले यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु ३ करोड बराबरको आयात गर्न सकिने...
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

सुन तस्करी छानबिनः आरोपीलाई थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति

छानबिन सीआईबीको जिम्मामा पुगेपछि काठमाडौं जिल्ला अदालतले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जनालाई थप सात दिन हिरासतमा राखेर छानबिन गर्न अनुमति दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

इच्छाकामना गाउँपालिका–६ कालिखोला र पाँच सय मिटर परको टोपेखोलामा पहिरो खसेपछि अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

मकवानपुरको सिक्रेदोभान पहिरोमा बेपत्ता ६ जनाको परिचय खुल्यो

सोमबार राती घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ७ जना घरसहित बागमतीमा बगेका थिए । 
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

उर्लियो बागमती [पशुपति क्षेत्रका तस्बिर]

बाढी पूर्वानुमान महाशाखाले बिहानै बुलेटिन जारी गर्दै धोबीखोला र बागमतीमा बाढी आउन सक्ने भन्दै सचेत गराएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

नेविसंघमा ७१० जनाको तदर्थ समिति विस्तार

सभापति देउवाले ७७ जिल्लाबाटै प्रतिनिधि हुने गरी ७१० सदस्यीय नेविसंघ विस्तार गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

मकवानपुरमा पहिरोसँगै घर बग्दा एक जनाको मृत्यु, ६ बेपत्ता

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

भक्तपुर-नगरकोट सडक निर्माण गुणस्तरहीन रहेको निष्कर्ष

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

संसद्को अवरोध हटाउन सभामुखले शीर्ष नेतासँग छलफल गर्दै

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०

पहिरो खसेपछि घोराही-लमही सडक अवरुद्ध

नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०