बिहीबार, जेठ २८, २०८३

पशुपतिको भण्डारखाल क्षेत्रमा महानगरको डोजर

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०
National life
Shivam cement

काठमाडौं- काठमाडौं महानगरपालिकाले पशुपतिनाथ क्षेत्रमा बनाइएका अवैध संरचना हटाएको छ। पशुपति क्षेत्र विकास कोष अगाडि बनाइएका संरचनामा महानगरले डोजर लगाएर भत्काएको हो।

पशुपति भण्डारखालमा सञ्चालन भइरहेका होटल तथा मोटरसाइकल वर्कसपहरु महानगर प्रहरीले भत्काएको हो।

 

प्रकाशित: Aug 11, 2023| 13:43 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्