बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • कोशी
  • पर्यटनमन्त्रीले भोजपुरमा बाँडे लामखुट्टे धपाउने एयरगन

पर्यटनमन्त्रीले भोजपुरमा बाँडे लामखुट्टे धपाउने एयरगन

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०
National life
Shivam cement

गृहजिल्ला भोजपुरको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भोजपुर सदरमुकाममा सरसफाइ गरेका छर्नुका साथै लामखुट्टे भगाउने एयरगन बाँडेका छन्।

स्थानीय बिहानी समूहले हरेक शुक्रबार साप्ताहिक रुपमा गर्दै आएको सरसफाइमा उनी सहभागी भए र लामखुट्टे मार्ने एयरगन उपलब्ध गराए।

भोजपुर विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल भवन सिलान्यासका लागि गृहजिल्ला पुगेका मन्त्री किराती जिल्लाका ११ स्थानमा स्थानीय जनतासँग औपचारिक भेटघाट कार्यक्रममा सहभागी भएका थिए।

प्रकाशित: Aug 11, 2023| 14:24 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्