बिहीबार, जेठ २८, २०८३

'नक्कली डाक्टर' पुनम थापा चौधरी पक्राउ

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०
National life
Shivam cement

काठमाडौं- नक्कली प्रमाणपत्रका आधारमा डाक्टर पढेको भन्दै प्रहरीले डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको छ। उनी सुमेरु सिटी अस्पतालमा कार्यरत थिइन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र बाहक चिकित्सकलाई पक्राउ गरिरहेको छ। सीआईबीले ८ जनालाई यो प्रकरणमा पक्राउ गरिसकेको छ।

अहिलेसम्म पक्राउ पर्ने नक्कली डाक्टरहरुमा सांसदसमेत रहेका सुनिल शर्मा, रामबाबु यादव, रञ्जित यादव, एलिना साह, अमित चौधरी, श्रद्धा शिल्पकार, मनित चौधरी र पुनम  थापा चौधरी छन्।

प्रकाशित: Aug 11, 2023| 13:27 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्