मंगलबार, भदौ ९, २०८३

समाज

कोभिड प्रभावित पत्रकारका लागि प्रेस युनियनले बनायो राहत कोष

नेपाल प्रेस युनियनले कोभिड–१९ बाट प्रभावित पत्रकारहरूका लागि दश लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

संविधानसम्मत संसद् विघटन र चुनावविरुद्ध विद्रोमा उत्रिनु आत्मघाती कदम : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् सत्तारूढ नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले संविधानसम्मत गरिएको संसद् विघटन र चुनावविरुद्ध विद्रोहमा उत्रिनु आत्मघाती कदम हुने बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

प्रतिनिधिसभा विघटनविरुद्धका १९ वटै रिट प्रधानन्यायाधीशले आफ्नै इजलासमा तोके

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट मध्ये साधारण तर्फका १९ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो इजलासमा राखेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

कोरोना संक्रमणबाट सेनाका जर्नेल केसीको मृत्यु 

१३ नम्बर बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

'मतदातालाई प्रभावित पार्ने कार्यक्रम बजेटमा नराखियोस्'

निर्वाचन आयोगका पूर्वप्रमुखहरूले आगामी बजेटमा मतदातालाई प्रभावित पार्ने नीति तथा कार्यक्रम नराख्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

पूर्व सांसद रत्न प्रसाद शर्माको निधन

कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

कारभित्र तीन बालकको मृत्यु निस्सासिएर : भिसेरा रिपोर्ट

दाङमा केही समयअघि कारभित्र तीन जना बालकको शव भेटिएको घटनाका विषयमा अनुसन्धान टुंग्याइएको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

सभामुख सापकोटा संविधानविद् र कानुन व्यवसायीसँग छलफल गर्दै

प्रतिनिधिसभा विघटन भएपछि परामर्शमा रहेका सभामुख अग्निप्रसाद सापकोटाले आज संविधानविद, कानुन एवम् न्यायिक क्षेत्रका विज्ञहरूसँग छलफल गर्दैछन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

गोकर्ण विष्ट भन्छन्- पार्टी एकता जोगाउन अन्तिमसम्म इमान्दार प्रयत्न रहनेछ

नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले पार्टी एकतालाई जोगाउन आफूहरुको तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मल्लको निधन

सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएका रिटको सुनुवाइ आजदेखि सुरु हुने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

लकडाउनमा घरमै बसेर काम गर्नेलाई विज्ञानका कोसेली

नेपाल एस्ट्रोनोमिकल सोसाइट(नासो)ले घरमा बसेर टेलिस्कोप प्रपोजल र सुपर जायन्टसँग सम्बन्धि नेपाली कलाकारका लागि सहयोगी भूमिका खेल्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

'यास्' चक्रवातको प्रभाव : देशभरको मौसम प्रभावित, केही स्थानमा वर्षा

हाल देशमा बंगालको खाडीमा रहेको 'यास्' चक्रवातको आंशिक प्रभावका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

माधव नेपाल समूहमै खुले योगेश भट्टराई र गोकर्ण विष्ट

नेकपा एमालेका नेताद्वय योगेश भट्टराई  र गोकर्ण विष्ट माधव नेपाल समूहमै फिर्ता भएका छन्। उनीहरु केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा गएका थिए। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

'यो सरकारको छ के पारा? दुष्ट, भ्रष्ट, ज्यानमारा’

उनीहरुले ‘यो सरकराको छ के पारा? दुष्ट, भ्रष्ट, ज्यानमारा', 'मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ!', 'गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छ', ‘ज्यामी भोकै पारिन्छन् सूर्यबहादुरहरू मारिन्छन्'...
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

मेडिकलका कर्मचारीलाई वीरगञ्जका डिएसपीले पसलभित्रै गएर कुटे 

मेडिकलका कर्मचारी महमदमाथि अमानवीय तरिकाले कुटपिट गरेपछि डिएसपी कार्कीले उनको मोबाइल पनि खोसेर लगेका छन्। 'प्लिज सर मोबाइल दिनू' भन्दै महमदले आग्रह गरेपनि उनले मोबाइल दिएका छैनन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

नागरिकतासम्बन्धी अध्यादेशमा राप्रपाको आपत्ति

सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार कार दुर्घटनामा, सबै सुरक्षित

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सवार कार दुर्घटनामा परेको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

भोकले मर्नै आँटे १०३ मा फोन गर्नुस्, सामान किन्ने व्यवस्था गर्छौँ : काठमाडौं सीडीओ

'कोही भोकले मर्नै आँटे र खाद्यान्न किन्न पाएन भने १०३ मा फोन गर्नु भयो भने हामी त्यसको व्यवस्थापन गर्नेछौँ,' प्रजिअ पराजुलीले भनेका छन्। खाद्यान्न किन्न समस्या भए उनले नगरपालिकाका मेयर-उपमेयर...
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

योगेश भट्टराईसहित नेपाल समूहका १५ नेताकाे विज्ञप्ति, ओलीविरुद्ध एक हुन आह्वान

नेकपा एमालेको माधव नेपाल समूहका १५ नेताले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध एक हुन आह्वान गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८