मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोकर्ण विष्ट भन्छन्- पार्टी एकता जोगाउन अन्तिमसम्म इमान्दार प्रयत्न रहनेछ

गोकर्ण विष्ट भन्छन्- पार्टी एकता जोगाउन अन्तिमसम्म इमान्दार प्रयत्न रहनेछ

नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले पार्टी एकतालाई जोगाउन आफूहरुको तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं - नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले पार्टी एकतालाई जोगाउन आफूहरुको तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका छन्।

ट्विट गर्दै बिहीबार बिहान विष्टले यस्तो बताएका हुन्। ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ,’उनले लेखेका छन्।

राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाकालागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने उनले बताएका छन्।

प्रकाशित: May 27, 2021| 02:41 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।