शुक्रबार, भदौ ५, २०८३

समाज

कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै, कुन समूहबाट कसको चर्चा?

कांग्रेसमा मन्त्रीका आकांक्षीहरुको संख्या ठूलो छ। तर, गठबन्धनको सरकारमा कांग्रेसले बढीमा ८ मन्त्रालय पाउने सम्भावना रहेको देउवा निकट नेताहरू बताउँछन्। त्यसमा पनि माधवकुमार नेपाल समूह सरकारमा आउने अवस्थामा कांग्रेसले ६...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

ओलीले भने, ‘म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु भन्न थालेका छन्, पार लाग्दैन’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा कटाक्ष गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

सर्वोच्चको फैसलाको भण्डाफोर गर्ने एमाले संसदीय दलको निर्णय

नेकपा एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशको भण्डाफोर गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

चीनले थप १६ लाख डोज कोभिड खोप अनुदानमा दिने

चीनले नेपाललाई थप १६ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

परम्परा तोड्दै सर्वोच्च अदालतमा महान्यायाधिवक्ताले लिए शपथ, पदभार ग्रहण पनि सम्पन्न

यसअघि राष्ष्ट्रपति कार्यालयमा महान्यायधिवक्ताले प्रधानन्यायाधीसबाट शपथ लिने परम्परा थियो।  महान्यायधिवक्ताले कानुनी रुपमा प्रधानन्यायाधीशबाट सपथ लिनुपर्ने व्यवस्था रहेकाले अबदेखि राष्ट्रपति कार्यालयमा राष्ट्रपतिबाट शपथ लिनेलाई मात्रै शपथ खुवाइने बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

क्रियाशील विवाद : मोहन बस्नेतका समर्थकद्वारा छानबिन समिति सदस्य घिमिरेमाथि हातपात

महाधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यताका विषयमा विवाद हुँदा सिन्धुपाल्चोक कांग्रेसका कार्यकर्ताले क्रियाशील सदस्यता छानबिन समितिका सदस्यमाथि हातपात गरेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक सुरु, महाधिवेशन कार्यतालिकाबारे छलफल हुँदै

बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का, सह-महामन्त्री डा.प्रकाश शरण महत र कोषाध्यक्ष सीता देवी यादव...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

पतिको हत्या आरोपमा दैलेखमा एक महिला पक्राउ

मुडा प्रहार गरी पतिको हत्या गरेको आरोपमा दैलेखमा एक महिला पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

केन्द्रीय सभापतिमा निधिको दाबीले धनुषा कांग्रेसमा उत्साह

असार ५ गते बूढानीलकण्ठमा प्रदेश २ का केन्द्रीय सदस्यहरुसँगको छलफलमा निधिले आफू सभापतिमा लड्ने घोषणा गरेका थिए। त्यसपछि उनले कांग्रेस महामन्त्री शशांक कोइराला र पूर्वउपसभापति प्रकाशनमान सिंहसँग पनि आफूलाई सभापतिमा...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

खैरो हिरोइनसहित कैलालीबाट २ जना पक्राउ

कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार दुवै जनालाई असार ३१ गते साँझ ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

लुम्बिनीका विपक्षीको उद्घोष, सरकारविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्छौं 

सरकारले  गैरसंवैधानिक ढंगमा संसद् अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको विरोधमा प्रतिपक्षी दलरुले कानुनी र राजनीतिक लडाइँ लड्ने उद्घाेष गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

देउवा सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

एमाले स्थायी कमिटी बैठकले गर्‍यो दस सदस्यीय कार्यदल विघटन

नेकपा एमालेको विवाद समाधान गर्न गठित दस सदस्यीय कार्यदल स्थायी कमिटी बैठकले विघटन गरिदिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

कोटेश्वरमा माधवकुमार नेपाल पक्षीय नेताहरूबीच छलफल जारी

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा उनी पक्षीय नेताहरूबीच छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

नेपाल पक्षले स्थायी कमिटी बैठक रोक्न गरेको आग्रह ओलीद्वारा अस्वीकार

एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी स्थायी कमिटी बैठक स्थगित गर्न अस्वीकार गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

स्थायी कमिटी रोक्न माग गर्दै एमालेको माधव नेपाल पक्ष बैठक स्थलमा

एमालेको जारी स्थायी कमिटी बैठक रोक्न माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरू बैठकस्थलमा पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

न्याय पाउने ठाउँबाट अन्याय भयो, अब हामी जनतामा जानेछौं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय पाउने ठाउँ अन्याय भएको बताउँदै जनताको माझमा जाने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

पोखराका मेयर जिसीलाई हृदयघात

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

बीपी प्रतिष्ठानका सबै पदाधिकारीको कार्यकक्षमा ताला, प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबारदेखि सम्पूर्ण पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको छ। प्रतिष्ठान शुद्धिकरणको माग राख्दै आएको संघर्ष समितिले पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

कैलालीमा ७८ दिनदेखि जारी निषेध आदेशलाई निरन्तरता

कैलालीमा ७८ दिनदेखि जारी निषेध आदेशलाई पुनः निरन्तरता दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८