शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोटेश्वरमा माधवकुमार नेपाल पक्षीय नेताहरूबीच छलफल जारी

कोटेश्वरमा माधवकुमार नेपाल पक्षीय नेताहरूबीच छलफल जारी

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा उनी पक्षीय नेताहरूबीच छलफल सुरु भएको छ।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा उनी पक्षीय नेताहरूबीच छलफल सुरु भएको छ।

नेताहरू भीम रावल, भीम आचार्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण बिष्टबीच दिउँसो १:५ बजेदेखि भेटबार्ता सुरु भएको हो। भेटका क्रममा पछिल्ला राजनीतिक स्थिति र पार्टी एकताका बिषयमा छलफल केन्द्रित हुने बताइएको छ।

प्रकाशित: Jul 16, 2021| 07:53 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।