शुक्रबार, भदौ ५, २०८३

खैरो हिरोइनसहित कैलालीबाट २ जना पक्राउ

कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार दुवै जनालाई असार ३१ गते साँझ ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनले बताए।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

धनगढी- कैलालीमा लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर नगरपालिका-६ नारायणपुरबाट १४.९७ ग्राम खैरो हिरोइनसहित टीकापुर बैदीका ३६ वर्षीय लोकेन्द्र साउँद र २८ वर्षीय धनसिंह सुनारलाई पक्राउ गरिएको हो। 

कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार दुवै जनालाई असार ३१ गते साँझ ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: Jul 16, 2021| 08:51 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।