बिहीबार, भदौ ४, २०८३

समाज

जसपा संसदीय दलको विधान अनुमोदनका लागि केन्द्रीय कार्यकारिणीमा पठाउने उपेन्द्र पक्षको निर्णय

विधान अनुमोदन गर्नु सुझाव लिने तयारी समेत जसपा यादव पक्षले गरेको छ। प्राप्त सुझा संकलन गरी विधानमा समावेश गर्नका लागि दुई नेताहरूलाई जिम्मेवारी दिइएको छ। नेताहरू रामसहायप्रसाद यादव र मोहम्मद...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

३ हजार १३५ संक्रमित थपिए, १ हजार ५९५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल जारी

प्रचण्ड निवास खुमलटारमा मंगलबार साँझ ५ बजे भेटवार्ता सुरु भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

प्रधानमन्त्रीले माग सम्बोधनको प्रतिबद्धता गरेकाले विश्वासको मत दिएका हौँ : महन्थ ठाकुर

'जसपा नेपालले विगतदेखि उठाउँदै आएको मधेश-थरुहट आन्दोलनहरुसंग सम्बन्धित माग/मुद्दाहरुको साथै राजनीतिक समस्याहरुको समाधान गर्ने प्रतिबद्धता सम्माननीय प्रधानमन्त्रीबाट व्यक्त भएको हुनाले जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने निर्णय गरेको हो,'...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

देउवालाई विश्वासको मत दिने सांसदसँग माधव नेपालको छलफल सुरु

बैठकमा देउवा सरकारमा सहभागिता र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने तयारी गरिएको बताइएको छ। छलफलमा एमालेका २२ सांसद सहभागी छन्। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

सत्ता समीकरणबारे दाहालसँग छलफल गर्दै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दैछन्।  मन्त्रिपरिषद् विस्तार, उच्चस्तरीय संयन्त्र लगायतका विषयमा छलफल गर्न देउवा दाहाल निवास खुमलटार जान लागेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

सानेपामा अनशन बसेका कांग्रेस कार्यकर्तालाई भेटेर शेखरले भने– पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य हुँदैन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनरत धनुषा, बारा र सर्लाहीका नेता कार्यकतालाई भेटेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

कांग्रेसले ल्यायो डिजिटल भोटिङको अवधारणा 

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले डिजिटल भोटिङको अवधारणा तयार गरेको छ। विभागको असार २४ र २५ गते बसेको बैठकले डिजिटल भोटिङको अवधारणा बनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

यस्ता छन् प्रचण्ड दौडधुपका तीन एजेन्डा

‘नेताहरुबीच मूलतः अहिले मन्त्रिपरिषद विस्तार र त्यसको सञ्चालन तथा समन्वयका विषयमा नै छलफल भइरहेको हो’, देउवा निकट अर्का एक नेताले भने, ‘अरु कुराभन्दा पनि प्रधानमन्त्री देउवाको चासो भने मन्त्रिपरिषद विस्तामा...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

धादिङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्वास्थ्य केन्द्र गजुरी भर्ना गरिएको थियो। तर उपचारकै क्रममा गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

पत्रकारलाई भेरोसेलको दोस्रो डोज बुधबार

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

एनआरएनए कोरियामा सदस्यता विवाद चर्कियो

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाको साधारण सदस्यता विवाद उत्कर्षमा पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

चेक बाउन्स मुद्दाकी दोषी पक्राउ

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएपनि झुक्याएर पीडितलाई चेक दिएकी थिइन्। श्रेष्ठले दिएको नबिल बैंकको चेकबाट भुक्तानी नभएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

यस कारण मास्नु हुँदैन कालीगण्डकी सभ्यता

शतपथ ब्राह्मण (१।४।१।१७) मा सदानीरा नदीको नाम उल्लेख छ। यसलाई कोशल र विदेहको सीमा नदीका रुपमा लिइएको छ। कतिपयले यही नदीलाई गण्डकी भनेको पाइन्छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

देउवालाई मत दिने एमाले सांसदलाई स्पष्टीकरण सोध्ने तयारी, नेपाल निकट सांसद भन्छन्– जबाफ दिँदैनौं

एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदमाथि कारबाही गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

अन्योलमा जनगणना, सरकारी निर्णयको पर्खाइमा तथ्यांक विभाग

वैशाखमा कोरोना भाइरसको दोस्रो लहर नफैलिएको भए केन्द्रीय तथ्यांक विभाग यति बेला जनगणनाको प्रारम्भिक नतिजाको तयारीमा हुन्थ्यो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

नेपाल समूहको बैठक चार बजे

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक आज बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

नेपाललाई आफ्नै समूह जोगाउन धौधौ

‘माधव नेपालसँगै रहे पनि देउवालाई विश्वासको मत दिने विषयमा हामी एकमत हुन सकेनौं,’ तटस्थ रहेका एक सांसद भन्छन्, ‘दसबुँदे सहमतिअनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजाऔं भन्दा माधव नेपाल तयार हुनु...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

पहिरोका कारण सुदूरका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध 

शनिबारदेखि भइरहेको लगातारको वर्षाका कारण सुदूरपशिचम प्रदेशका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

पूर्वाधारै नभएका ठाउँमा मन्त्रालय सार्न मुख्यमन्त्री पोखरेलको दबाब

मन्त्रालयको उद्घाटन असारमा भएको भए पनि वैशाख २६ गते नै मन्त्री नियुक्त भएका हरिप्रसाद रिजालले मौरीघाटमै स्थापना गरिएको मन्त्रालयमा पदभार ग्रहण गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८